説明会イベント

[ सेचुमेखाई र अन्तर्वाता टोक्योमा ]★★चिबा प्रिफेक्चरमा★★कामको सुबर्ण अवसर !★★

चिबा प्रिफेक्चरको तातेयामा सिटी, मिनामी बोउसो सिटी , कामागावा सिटी र कोयोंनं टाउनमा भएका Hotel , Restaurant, Manufacturing Company र IT कम्पनीमा काम गर्न चाहने हरुका लागि टोक्योको निम्न लिखित समय र स्थानमा Joint Job Briefing Session (合同説明会) र Interview (面接会) हुन गईरहेको व्यहोरा जानकारी गराउदछौ ।
मिति: 2019-9-28 शनिबार
समय : 13:30बजे ~16:00बजे सम्म
स्थान: टोक्यो (東京都中央区京橋1-1-6 越前屋ビル1階)

 एकै ठाउमा १० वटा भन्दा धेरै कम्पनीहरुको सहभागिता हुने ।
 आफुलाई मन परेको कम्पनीको अन्तरबार्ता सोहिदिन दिन पाइने ।
開催日
2019年09月28日13:30
応募締切
2019年9月27日10:00
開催地
स्थान: Migration / Exchange Information Garden Event / Seminar Space
住所
कार्यक्रम स्थलको ठेगाना:
Tōkyōtochūōku Kyōbashi 1 - 1 - 6 Echizen'ya biru 1F
[कार्यक्रम स्थलको नक्सा URL]:https://goo.gl/maps/8cohPfn6rUf6iLXo6

JR टोक्यो स्टेशन (Yaesu Chuo Exit) बाट पैदल 4 मिनेट /Ginza Line क्योबाशी स्टेशनबाट पैदल 5 मिनेट
Ginza Line, Tozai Line, Asakusa Line, Nihonbashi स्टेशन बाट पैदल मा 9 मिनेट
参加条件
सहभागिताका लागि आवश्यक सर्तहरू:
१ दैनिक जीवन स्तरको कुराकानी जापानी भाषामा गर्न सक्षम /N3 वा त्यो भन्दा माथि भएको ।
२ सेन्मोन् गाक्को/ दाईगाकु पास भएको वा २०२०को मार्चमा पास हुने ब्यक्ती ।
持ち物
【सहभागी हुन आउदा】
१ रिरेकिस्यो कम्तिमा ३ प्रति लिएर आउनुहोला ।
२ हेल्लो वोर्कको कार्ड (यदि तपाईंसँग छ भने)
服装
ड्रेस कोड: जापानको स्युखाचुदो म्यानर अनुसारको कालो सुटमा आउनु होला ।
応募する